Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या व्यवस्थापन


जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिंच फरक छुट्याउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : देशमा जनसङ्ख्याको बृद्धि अत्यधिक भयो र देशमा उपलब्ध स्रोत र साधनले धान्न सक्ने भएन भने जनसङ्ख्या वृद्धिमाथि नियन्त्रण गर्नुपर्छ । यस्तो अवस्थामा जनसङ्ख्या व्यवस्थापनका लागि जनसङ्ख्या वृद्धिदर कम गर्ने नीति लिनु पर्छ । यस्तो नीतिलाई जन्मविरुद्धको नीति भनिन्छ । यस्तो अवस्थामा जनसङ्ख्या वृद्धिदर कम गर्न विभिन्न उपायहरू अवलम्बन गर्नुपर्छ । जस्तै: चीनमा हाल दुई सन्तानको नीति अवलम्बन गरिएको छ । देशमा उपलब्ध स्रोत र साधनलाई समुचित उपयोग गर्न देशमा जनसङ्ख्या कम भयो भने देशमा विकासको गति कम हुन्छ । मानिसको जीवनस्तर निम्न रहन्छ । यसकारण जनसङ्ख्या व्यवस्थापनका लागि देशले जनसङ्ख्या वृद्धि गर्ने नीति लिन्छ । यस्तो नीतिलाई जन्म पक्षको नीति भनिन्छ । यस्तो नीति अवलम्बन गर्दा सरकारबाट बढी सन्तान जन्माउन प्रोत्साहन गरिन्छ । जस्तो कि रूस र सिङ्गापुरमा आमाबाबुलाई सन्तान जन्माउन प्रोत्साहन गरिएको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
2.)औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
3.)स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।
4.) “नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।
5.)पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कोतर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरूलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जा
6.)औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।
7.)नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
8.)यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?
9.)प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशी
10.)हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।