Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा श्रमशक्ति, रोजगारी र उधमशीलता


प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशी


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मेरो सपना मेरो पनि एउटा राम्रो पसल चलाई राम्रो आम्दानी गर्ने सपना थियो । बाबुआमासँग मलाई धेरै पढाउने आर्थिक क्षमता थिएन । मैले पनि कक्षा १० सम्म अध्ययन गरी मोटरसाइकल मरम्मत गर्ने वर्कसपमा काम गरे । करिब ३ वर्ष काम गरेपछि मलाई मरम्मत गर्ने सिप हासिल भयो । म आफ्नो भाइलाई लिएर घर छेउमै मोटरसाइकल मरम्मत गर्ने वर्कसप चलाए। मैले ग्राहकसँग राम्रो व्यवहार गरे। मोटरसाइकल मरम्मत गर्दा लाग्ने सरसामान पनि सिमा पारीबाट झिकाउने बन्दोबस्त मिलाए। गुणस्तरीय सेवा प्रदान गरेको छ । पुरानो मोटरसाइकललाई मरम्मत गरी राम्रो बनाई बेच्ने एउटा पसल पनि छ। आज मैले १५ जनालाई रोजगारी दिएको छु । राम्रै आय पनि गरिरहेको छु ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) किशोरावस्थाका मुख्य चुनौतीहरूको सूची तयार पार्नुहोस् ।
2.)किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी छ, कारणहरू उल्लेख गर्नुहोस् ।
3.)प्राणायाम भनेको के हो?
4.) योग र ध्यानको महत्त्व बताउनुहोस् ।
5.) योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
6.) अष्टाङ्ग योगमध्ये ‘यम अन्तर्गत कस्ता नियमहरू पर्छन् ? उल्लेख गर्नुहोस् ।
7.)अष्टाङ्ग योगमध्ये नियम अन्तर्गत कस्ता नियमहरू पर्दछन्, उल्लेख गर्नुहोस् ।
8.)भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।
9.)कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?
10.)अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।