Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा श्रमशक्ति, रोजगारी र उधमशीलता


हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : हामीलाई दैनिक उपभोगका लागि कतिपय सरसामानको आवश्यकता पर्छ । तर तीमध्ये कतिपय वस्तु हामीले बाहिरबाट फिकाउनु पर्छ । हामीले पनि यस्ता वस्तु देशमै उत्पादन गर्दा विदेशको भर पर्नु पर्दैन । यसका लागि उद्यमशीलता चाहिन्छ । जोखिम वहन गर्ने क्षमता र काम गर्ने जागर चाहिन्छ। उद्यमी हुनलाई आवश्यकताको पहिचान गरी सो वस्तु वा सेवा उत्पादन गर्नका लागि वातावरण उपलब्ध छ, छैन सोको विचार गर्नुपर्छ । यदि आवश्यक सेवा र वस्तु उत्पादन गर्न सक्ने वातावरण भए सोका लागि आवश्यक सिप र पूँजीको प्रबन्ध गरी जोखिम बहन गरी वस्तु वा सेवा उत्पादन गरी बिक्री प्रवर्द्धनका लागि उपाय गर्नुपर्छ। बजार पाएपछि सौ सेवा र वस्तुको उत्पादनले निरन्तरता पाउँछ । अनि हाम्रो नाम पनि उद्यमीको सूचीमा दर्ता हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी छ, कारणहरू उल्लेख गर्नुहोस् ।
2.)प्राणायाम भनेको के हो?
3.) योग र ध्यानको महत्त्व बताउनुहोस् ।
4.) योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
5.) अष्टाङ्ग योगमध्ये ‘यम अन्तर्गत कस्ता नियमहरू पर्छन् ? उल्लेख गर्नुहोस् ।
6.)अष्टाङ्ग योगमध्ये नियम अन्तर्गत कस्ता नियमहरू पर्दछन्, उल्लेख गर्नुहोस् ।
7.)भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।
8.)कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?
9.)अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।
10.)खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?