Search answer for your unanswered questions.

Class : 11
Unit : कृषि,उद्योग र निर्माण


औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची बनाउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार निर्माण उद्योग अन्तर्गत पर्ने व्यवसायहरूको सूची यसप्रकार छन् : औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार प्रकृतिका आधारमा निर्माण उद्योगअन्तर्गत पर्ने व्यवसायहरु १. सड़क, पुल, सुरुङ, २. रोपवे, रेलवे, ट्राम, ट्रलिबस, केबुल कार, मोनोरेल र स्लाइडिङकार ३. हवाई धावन मार्ग विमानस्थल, ४. औद्योगिक संरचना एवम् पूर्वाधार कम्प्लेक्स ५. सभा सम्मेलन केन्द्र ६. ढल तथा ढल निकास ७. खानेपानी आपूर्ति तथा वितरण ८. सिँचाइ पूर्वाधार ९. खेलकुद गृह, रङ्गशाला, १० सवारी पार्किङ स्थल, पार्किङ गृह ११. निर्यात प्रशोधन क्षेत्र १२. विशेष आर्थिक क्षेत्र १३. कार्गो कम्प्लेक्स १४ दूषित पानी प्रशोधन केन्द्र १५. टेलिफोन टावर, अप्टिकल फाइबर नेटवर्क, भूउपग्रह, भूउपग्रह प्रसारण केन्द्र १६. घर तथा आवास भवन १७. फिल्म सिटी निर्माण, फिल्म स्टुडियो निर्माण १८. व्यापारिक कम्प्लेक्स १९. ऊर्जा घर तथा ऊर्जा निजी वेयर हाउस २०. इन्धन तथा ग्यास आपूर्तिको पाइप लाइन जडानको पूर्वाधारको निर्माण, व्यवस्था तथा सञ्चालन २१. ऊर्जा घर तथा ऊर्जा प्रसारण लाइनको पूर्वाधार निर्माण व्यवस्था तथा सञ्चालन
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics