Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा श्रमशक्ति, रोजगारी र उधमशीलता


यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालको श्रम बजारमा बर्सेनि ४ लाख ५० हजार श्रमशक्ति थपिंदै गएको छ । कुल जनसङ्ख्याको करिब ५७ प्रतिशत जनसङ्ख्या १५ देखि ५९ वर्ष उमेर समूहका आर्थिक रूपले सक्रिय जनशक्ति रहेका छन् । उक्त जनशक्तिमध्ये करिब २.३ प्रतिशत पूर्ण बेरोजगार र ३० प्रतिशत श्रमशक्ति अर्धबेरोजगार रहेका छन् । सक्रिय जनशक्तिको ठुलो हिस्सा कृषिमा आश्रित रहेको अवस्था छ । कृषि क्षेत्रमा पनि आधुनिकीकरण र व्यवसायीकरण हुन नसक्दा कृषिमा आश्रित जनशक्ति अर्धबेरोजगारीको चपेटामा परेको अवस्था रहेको छ । स्रोत: श्रम ऐन २०७४ र पन्ध्रौं योजना i) जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्दै लैजाने । ii) हाल नेपालमा रोजगारीका लागि यथेष्ट अवसर उत्पन्न नहुञ्जेल वैदेसिक रोजगारीलाई प्राथमिकता दिने । iii) कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने । iv) देशमा प्राविधिक शिक्षालयको स्थापना गरी दक्ष कामदार उत्पन्न गर्ने । v) आयात प्रतिस्थापन गर्ने दैनिक उपभोगका सामग्री उत्पादन गर्ने साना तथा मझौला उद्योग स्थापना vi) गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने । vii) ठूला उद्योगहरूको स्थापना गर्न बहुराष्ट्रिय कम्पनी वा विदेशी लगानी गर्न सुरक्षित वातावरणको सृजना गर्ने । viii) राजनैतिक स्थिरता कायम गर्ने । ix) बचत प्रवृत्ति प्रोत्साहित गरी सादा जीवन अपनाउन अभिप्रेरित गर्ने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो, किन?
2.) किशोरावस्थाका मुख्य चुनौतीहरूको सूची तयार पार्नुहोस् ।
3.)किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी छ, कारणहरू उल्लेख गर्नुहोस् ।
4.)प्राणायाम भनेको के हो?
5.) योग र ध्यानको महत्त्व बताउनुहोस् ।
6.) योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
7.) अष्टाङ्ग योगमध्ये ‘यम अन्तर्गत कस्ता नियमहरू पर्छन् ? उल्लेख गर्नुहोस् ।
8.)अष्टाङ्ग योगमध्ये नियम अन्तर्गत कस्ता नियमहरू पर्दछन्, उल्लेख गर्नुहोस् ।
9.)भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।
10.)कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?