Search answer for your unanswered questions.

Class : 11
Unit : स्थानीय, औपचारिक र अनौपचारिक कारोबार


औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : औपचारिक कारोबारका विशेषताहरू: क) राष्ट्रिय आय वृद्धि हुन्छ । ख) राष्ट्रिय उत्पादनमा सामेल गरिन्छ । ग) राजस्व वृद्धि हुन्छ । घ) कारोबारको अभिलेख रहन्छ । ङ) उपभोक्ता वा सरोकारवालाहरू ठगिने सम्भावना धेरे कम हुन्छ । च) देशको अर्थतन्त्र बलियो हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.