Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा श्रमशक्ति, रोजगारी र उधमशीलता


नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : रोजगार प्रवर्द्धन गर्ने उपायहरू: i) कृषिलाई व्यवसायीकरण गर्ने, पशुपालन व्यवसायलाई प्रोत्साहन दिने, ii) शिक्षा तथा स्वास्थ्य सेवालाई विस्तार गर्ने, iii) कृषिमा आधारित उद्योगलाई विस्तार गर्न नीतिगत सुधार ल्याउने, iv) दैनिक उपभोगका वस्तु र सेवा उत्पादन गर्ने घरेलु उद्योगलाई प्रोत्साहित गर्ने, v) कृषि उत्पादनमा आधारित प्रशोधन कार्यलाई प्रोत्साहित गर्ने, vi) विप्रेषण रकमलाई उत्पादनमूलक कार्यमा खर्चिने, vii) सरकारको पूँजीगत खर्च वृद्धि गर्ने, viii) ऊर्जा क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने, ix) निर्माण व्यवसायलाई प्रोत्साहित गर्ने आदि ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)किशोरावस्थाको परिचय दिनुहोस् ।
2.)किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो, किन?
3.) किशोरावस्थाका मुख्य चुनौतीहरूको सूची तयार पार्नुहोस् ।
4.)किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी छ, कारणहरू उल्लेख गर्नुहोस् ।
5.)प्राणायाम भनेको के हो?
6.) योग र ध्यानको महत्त्व बताउनुहोस् ।
7.) योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
8.) अष्टाङ्ग योगमध्ये ‘यम अन्तर्गत कस्ता नियमहरू पर्छन् ? उल्लेख गर्नुहोस् ।
9.)अष्टाङ्ग योगमध्ये नियम अन्तर्गत कस्ता नियमहरू पर्दछन्, उल्लेख गर्नुहोस् ।
10.)भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।