Search answer for your unanswered questions.

Class : 11
Unit : स्थानीय, औपचारिक र अनौपचारिक कारोबार


स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबीच निम्न भिन्नता पाइन्छ : स्थानीय कारोबार अनौपचारिक कारोबार औपचारिक कारोबार i) राष्ट्रिय उत्पादनमा योगदान दिन्छ । ii) राजस्व वृद्धि हुँदैन । iii) सरकारमा दर्ता हुँदैन । iv) अभिलेख हुँदैन v) स्थानीय आवश्यकता पूरा हुन्छ । vi) सिपमूलक व्यवसाय र घरेलु व्यवसायलाई सहयोग गर्छ। vii) कानुनसम्मत व्यवसाय हो । viii) औपचारिक कारोबारलाई आधार प्रदान गर्छ । ix) सामाजिक विसङ्गति उत्पन्न हुँदैन । x) सरल (सस्तो कारोबार) । i) राष्ट्रिय उत्पादनमा योगदान दिदैन। ii) राजस्व वृद्धि हुँदैन । iii) सरकारमा दर्ता हुँदैन । iv) अभिलेख हुँदैन । v) स्थानीय आवश्यकता पूरा हुन्छ । vi) घरेलु र सिपमूलक व्यवसायलाई सहयोग हुन्छ । vii) कानुनसम्मत व्यवसाय होइन । viii) औपचारिक कारोबारलाई सहयोग गर्दैन। ix) सामाजिक विसङ्गति उत्पन्न हुन सक्छ । x) सरल र सस्तो भएपनि जोखिमपूर्ण । i) राष्ट्रिय उत्पादनमा योगदान दिन्छ । ii) राजस्व वृद्धि हुन्छ । iii) सरकारमा दर्ता हुन्छ । iv) अभिलेख हुन्छ । v) स्थानीय आवश्यकता पूरा हुन्छ । vi) घरेलु र सिपमूलक व्यवसायलाई सहयोग हुन्छ । vii) कानुनसम्मत व्यवसाय हो । viii) यो औपचारिक कारोबार हो। ix) सामाजिक विसङ्गति उत्पन्न हुँदैन । x) सरल र सस्तो तथा कठिन दुवै हुनसक्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.