Search answer for your unanswered questions.

Class : 11
Unit : स्थानीय, औपचारिक र अनौपचारिक कारोबार


अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अनौपचारिक कारोबारका विशेषताहरूः क) कुनै पनि सरकारी तहमा दर्ता भएको हुँदैन । ख) राष्ट्रिय उत्पादनमा योगदान हुँदैन । ग) राष्ट्रिय आयमा कुनै योगदान हुँदैन । घ) कानुन विपरीत कारोबारमा यस्को गन्ती हुन्छ । ङ) वस्तु र सेवा सस्तो भएपनि ठगिने सम्भावना बढी हुन्छ । च) समाजमा विकृति सृजना हुने सम्भावना बढी हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)स्वास्थ्य सेवामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका प्रष्ट पार्नुहोस् ।
2.)शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् ।
3.)‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
4.)स्वस्थ जीवनशैलीका उपायहरूको सूची बनाउनुहोस् ।
5.) सामाजिक जीवनलाई सन्तुलित उपायहरूको सूची बनाउनुहोस् ।
6.)जीवनशैली भनेको के हो ?
7.)किशोरावस्थाको परिचय दिनुहोस् ।
8.)किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो, किन?
9.) किशोरावस्थाका मुख्य चुनौतीहरूको सूची तयार पार्नुहोस् ।
10.)किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी छ, कारणहरू उल्लेख गर्नुहोस् ।