Search answer for your unanswered questions.

Class : 11
Unit : बस्ती विकास


हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : हाम्लेट र गाउँबीच फरक : हाम्लेट गाउँ १. गाउँको पूर्वअवस्था १. हाम्लेटको विकसित अवस्था २. एउटै जातिको बसोबास २. विभिन्न जातिको बसोबास ३. एउटै वृहत परिवारका सदस्यहरुको बसोबास ३. विभिन्न परिवारहरुको बसोबास ४. अाफ्नाे जातिअनुसारको धार्मिक गतिविधि हुने ४. विभिन्न जातिहरुको धर्मअनुसार धार्मिक गतिविधि हुने ५. थोरै अार्थिक गतिविधि सञ्चालन हुने ५. विभिन्न किसिमका अार्थिक गतिविधि हुने ६. थोरै सामाजिक सेवाको विकास भएको ६. बढी सामाजिक सेवाको विकास हुदैँ गरेको ७. हाटबजारको सुविधा नभएको ७. हाट बजारको सुविधा भएको
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जनसङ्ख्या व्यवस्थापनका अप्रत्यक्ष उपायहरूको उल्लेख गर्नुहोस् ।
2.)धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिल्याउनुहोस् ।
3.)नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस् ।
4.)नेपालको अर्थतन्त्रका आधारहरूको छोटो वर्णन गर्नुहोस्
5.) नेपालको अर्थतन्त्रका विशेषताहरूको छोटो वर्णन गर्नुहोस् ।
6.)‘आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्र एकअर्काका परिपूरक हुन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
7.)के सहकारीहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तहरूको पूर्णपालना गरेका छन् ? विभिन्न सञ्चारका स्रोतहरूबाट सूचना सङ्कलन गरी समीक्षा गर्नुहोस् र सोअनुसार गर्न सुझाव पनि दिनुहोस् ।
8.) ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रबिनको साझेदारीबाट नै आर्थिक विकास हुन सक्छ ।’ यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।
9.)सहकारीमार्फत् सञ्चालन गर्न सकिने उद्योग व्यवसायहरू उल्लेख गर्नुहोस् ।
10.) हाल नेपालमा सार्वजनिक क्षेत्र कसरी लगानीका लागि काम गरिरहेको छ ? उल्लेख गर्नुहोस् ।