Search answer for your unanswered questions.

Class : 11
Unit : मानव बस्ती


सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सहरी वस्तीका विशेषताहरू: (क) बढी जनसङ्ख्या बसोबास गर्ने, (ख) उद्योग, व्यापार, पर्यटन, स्वास्थ्य, शिक्षा वा सेवामूलक व्यवसायमा आधारित हुने, (ग) मानिसहरूको मुख्यपेसा गैरकृषि हुने, (घ) औद्योगिक, व्यापारिक, प्रशासनिक, शिक्षा, स्वास्थ्य आदि सुविधाहरू उपलब्ध हुने, (ङ) ठूला भवनहरू र घना बस्ती भएको हुने, (च) विकासका पूर्वाधारहरू जस्तैः यातायात, सञ्चार, विद्युत, खानेपानी आदिको राम्रो विकास भएको हुने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जनसङ्ख्या व्यवस्थापनका प्रत्यक्ष उपायहरू उल्लेख गर्नुहोस् ।
2.)जनसङ्ख्या व्यवस्थापनका अप्रत्यक्ष उपायहरूको उल्लेख गर्नुहोस् ।
3.)धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिल्याउनुहोस् ।
4.)नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस् ।
5.)नेपालको अर्थतन्त्रका आधारहरूको छोटो वर्णन गर्नुहोस्
6.) नेपालको अर्थतन्त्रका विशेषताहरूको छोटो वर्णन गर्नुहोस् ।
7.)‘आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्र एकअर्काका परिपूरक हुन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
8.)के सहकारीहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तहरूको पूर्णपालना गरेका छन् ? विभिन्न सञ्चारका स्रोतहरूबाट सूचना सङ्कलन गरी समीक्षा गर्नुहोस् र सोअनुसार गर्न सुझाव पनि दिनुहोस् ।
9.) ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रबिनको साझेदारीबाट नै आर्थिक विकास हुन सक्छ ।’ यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।
10.)सहकारीमार्फत् सञ्चालन गर्न सकिने उद्योग व्यवसायहरू उल्लेख गर्नुहोस् ।