Search answer for your unanswered questions.

Class : 11
Unit : सार्वजनिक, निजी तथा सहकारी क्षेत्र


सहकारीमार्फत् सञ्चालन गर्न सकिने उद्योग व्यवसायहरू उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सहकारी मार्फत् निम्न उद्योग व्यवसाय सञ्चालन गर्न सकिन्छ । (क) कृषि उत्पादन, भण्डारण, प्रशोधन, वितरण, बजारीकरण तथा कृषि सामग्रीको आपूर्ति । (ख) व्यावसायिक पशुपालन तथा पशुजन्य उद्योग व्यवसाय । (ग) बनजन्य उत्पादन तथा प्रशोधन उद्योगहरू र वातावरण संरक्षणसम्बन्धी उद्योगहरू । (घ) विद्यालयको स्थापना तथा व्यवस्थापन, व्यावसायिक तथा सिपमूलक प्रशिक्षण केन्द्र स्थापना र व्यवस्थापन तथा परामर्श सेवा । (ङ) अस्पताल, सामुदायिक स्वास्थ्य सेवा, औषधी तथा स्वास्थ्य उपकरण उत्पदन तथा बिक्री र स्वास्थ्यसँग सम्बन्धित अन्य उद्योग व्यवसाय | (च) पर्यटन उद्योग, व्यवसाय । (छ) सञ्चार तथा प्रविधिको विकास, विस्तार तथा प्रसारण । (ज) बचत तथा ऋण एवम् बैङ्क तथा वित्तीय सेवा । (झ) यातायात तथा ढुवानी सेवा । (ञ) जग्गा तथा आवास विकास । (ट) श्रमिक स्वामित्वका उद्योग व्यवसाय । (ठ) उपभोक्ता सहकारी। (ड) ऊर्जा उत्पादन, प्रसारण र वितरण । (ढ) विमा व्यवसाय । (ण) खुद्रा तथा थोक पसल (त) जडीबुटी खेती, प्रशोधन र बजारीकरण । (थ) सिपमूलक घरेलु तथा साना उद्योग । (द) सम्भाव्यताका आधारमा अन्य उद्योग व्यवसाय. स्रोत : सहकारी नीति २०६९
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)देश निर्माणमा सरकारी खर्चको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
2.)कर भनेको के हो ? कर कति किसिमको हुन्छ ? उल्लेख गर्नुहोस् ।
3.)गैर कर आय भनेको के हो ?
4.) सरकारी खर्च भनेको के हो ? यो कति थरिको हुन्छ ? उल्लेख गर्नुहोस् ।
5.) नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।
6.)‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।
7.)‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
8.)तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।
9.)स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।
10.)आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।