Search answer for your unanswered questions.

Class : 11
Unit : वर्तमान विश्व परिवेश र सामाजिक व्यवहार


परियोजना कार्य 1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : हाम्रो समुदायका केही विशेषताहरू : i) हाम्रो समुदायमा विभिन्न धर्म मान्ने मानिसहरूको बसोबास छ । यहाँ हिन्दु, इसाईं, खाल्सा, इस्लाम र किराती धर्म आदि मान्ने मानिसहरू बस्छन्‌ । ii) हाम्रो समुदाय बहुभाषिक छ । यहाँ नेपाली, राई, लिम्बू, नेवार, मैथिली, भोजपुरी आदि भाषाहरू बोलिन्छन्‌ । iii) हाम्रो समुदायमा बाहुन, क्षेत्री, नेवार, राई, लिम्बु, थारु, यादव मुसलमान, कुर्मी, गुरुङ आदि जातिका मानिसहरू बस्छन्‌ । iv) हाम्रो समुदायमा विभिन्न जातज्जाति, भाषा, धर्मका मानिसहरूको बसोबास भएपनि सबैजना मिलेर बसेका छन्‌ । एकअर्काको सहयोग गर्छन्‌ । यहाँ झैं झगडा छैन ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ ।
2.)उष्णतृण भूमि क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।
3.)पहाडी क्षेत्रमा साहसिक पर्यटन विकास गर्न सकिन्छ ।
4.) पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ ।
5.)नेपालको भौगोलिक प्रदेश अनुसारका बिशेषताहरु तलको तालिकामा भर्नुहोस् l
6.)‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।
7.)आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्‌ ।
8.) हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्‌ ।
9.)इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् ।
10.)इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।