Search answer for your unanswered questions.

Class : 11
Unit : विश्व इतिहासको लेखन र मूल प्रवृति


इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : इतिहास भनेको विगतको घटना हो । विगतका यथार्थ घटनाहरुलाई समेटेर इतिहास लेखिन्छ । इतिहास लेख्दा निम्नलिखित कुराहरू क्रमिक रूपमा मिलाई इतिहासकारले आवश्यक परेमा विज्ञहरूसँग सल्लाह लिई इतिहास लेख्छन्। i) पहिले घटेका घटनाहरूको स्थान, घटनाको प्रवृत्ति र घटनाको वर्णन, ii) घटेको घटनाको समय (तिथि वा मिति), iii) घटेका घटनाहरूको क्रम मिलाउने, iv) घटनासँग सम्बन्धित पक्षहरू, v) घटना हुने सत्यतथ्य कारण, vi) घटनाबाट परेको प्रभाव, vii) घटना सम्बन्धित चित्र तथा अन्य लिखित मौखिक जानकारी,
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
2.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
3.)निर्वाचन भनेको के हो ?
4.)आमनिर्वाचन भनेको के हो ?
5.)मतदाता भनेको के हो ?
6.)पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।
7.)समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।
8.)नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
9.)राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?
10.)राष्ट्रिय सुरक्षाको परिचय दिनुहोस् ।