Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : भूमध्यसागर वरिपरि क्षेत्रमा भूमध्यसागरीय हावापानी पाइन्छ । यहाँ गर्मीमा न्यानो र सुक्खा हुन्छ । हिउँदमा चिसो र मझौला वर्षा हुन्छ । यो हावापानी रसिलो तथा अमिलो फलफूल उत्पादन गर्न अनुकूल छ । हिउँदे वर्षाले फूल लाग्न र फल लाग्न मद्दत गर्छ । पारिलो घामले फलफूल पाक्न मद्दत गर्छ । यसैले यहाँ सुन्तला, अङ्गर, अंजीर जस्ता फलफूलहरू प्रशस्त उत्पादन हुन्छ । फलफूल प्रशस्त फल्ने हुनाले यो क्षेत्रलाई संसार वाँ विश्वको बगैँचा भनिएको हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।
2.) नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।
3.)संविधानका कानुनी विशेषताहरूले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस् ।
4.)नेपालको आर्थिक विकासमा संविधानको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
5.) ‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधानले पनि सम्बोधन गरेको छ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
6.)वर्तमान नेपालको सविधानका राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
7.) पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।
8.)समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
9.)पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
10.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।