Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पहाडी धरातल होचो अग्लो भएको, पैरोको जोखिम रहने, प्रशस्त नदीनाला, छाङ्गो पाइ्ने हुनाले यहाँ उद्योग, कृषि, यातायात, सञ्चार आदि विकासको पूर्वाधार विकास गर्न कठिन हुन्छ । मैदानी भाग समथर भएको र मलिलो माटो पाइने हुनाले यहाँ उद्योग, व्यापार, कृषि, सञ्चार, यातायात आदिको विकास बढी हुन्छ । रोजगारीको सम्भावना पनि बढी हुनाले यहाँ मानिसहरूको वस्ती बाक्लो हुन्छ । विकासका पूर्वाधारहरूको विकास बढी भएकाले मैदानी भाग बढी विकसित हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपालको आर्थिक विकासमा संविधानको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
2.) ‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधानले पनि सम्बोधन गरेको छ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
3.)वर्तमान नेपालको सविधानका राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
4.) पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।
5.)समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
6.)पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
7.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
8.)निर्वाचन भनेको के हो ?
9.)आमनिर्वाचन भनेको के हो ?
10.)मतदाता भनेको के हो ?