Search answer for your unanswered questions.

Class : 11
Unit : वर्तमान विश्व परिवेश र सामाजिक व्यवहार


मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मानवका आधारभूत सामाजिक आवश्यकताहरु निम्नलिखित छन् : i) खाना, कपडा, वासस्थान, निद्रा ii) रोजगारी iii) सुरक्षा iv) परिवार v) शिक्षा vi) स्वास्थ्य सुविधा vii) स्नेह, मित्रता viii) सम्मान, नैतिकता ix) यातायात, सञ्चार x) मनोरन्जन xi) पानी आदि
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अष्ट्रेलियाले ऊन निर्यात गर्छ ।
2.)भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ ।
3.)उष्णतृण भूमि क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।
4.)पहाडी क्षेत्रमा साहसिक पर्यटन विकास गर्न सकिन्छ ।
5.) पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ ।
6.)नेपालको भौगोलिक प्रदेश अनुसारका बिशेषताहरु तलको तालिकामा भर्नुहोस् l
7.)‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।
8.)आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्‌ ।
9.) हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्‌ ।
10.)इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् ।