Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


पहाडी क्षेत्रमा साहसिक पर्यटन विकास गर्न सकिन्छ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पहाडी क्षेत्र कठिन धरातलले बनेको हुन्छ । यहाँ नदीनाला जोडले बग्छन्‌ । छाँगोहरू प्रशस्त भेटिन्छन्‌ । पहाडी धरातल प्रशस्त पाइन्छ । त्यसैलै यहाँ पहाडी नदीहरूमा र्याफ्टिङ, क्यानोइंग गर्न सकिन्छ । भिरालो जग्गामा जिपर राइडिङ, वंजी जम्प जस्ता खेल खेल्न सकिन्छ । पर्वतारोहण तथा प्याराग्लाइडिङ, पदयात्रा आदि साहसिक पर्यटन कार्यक्रममा सहभागी हुन सकिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)संविधानका कानुनी विशेषताहरूले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस् ।
2.)नेपालको आर्थिक विकासमा संविधानको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
3.) ‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधानले पनि सम्बोधन गरेको छ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
4.)वर्तमान नेपालको सविधानका राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
5.) पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।
6.)समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
7.)पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
8.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
9.)निर्वाचन भनेको के हो ?
10.)आमनिर्वाचन भनेको के हो ?