Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालका पर्यावरणीय क्षेत्रहरु


नेपालको भौगोलिक प्रदेश अनुसारका बिशेषताहरु तलको तालिकामा भर्नुहोस् l


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : तालिका प्रदेश मुख्य विशेषताहरु भौगोलिक जन्संखियक आर्थिक सामाजिक तथा संस्कृतिक हिमाली उच्च पर्वतीय क्षेत्र, अग्ला पर्वतमा हिउ पर्ने, बढी चिसो हुने, २८०० मि. देखि ८८४८.८६ मि. सम्म अग्लो भूभाग रहेको । शेर्पा, भोटे, मुगाली, डोल्पालीको बसोबास पातलो बस्ती कोदो, फापर, उवा आदिको खेती, कृषि विकासको सम्भावना न्यून, चौरी, भेडा पाल्ने काम, च्याउ खेतिको विकास हुँदै । शेर्पा, भोटे, मस्ताङ्गी, मनाङ्गी आदि जातिको बसोबास, बौद्ध जन्ती, ल्होसार,मनिरिम्दु, दसैं तिहार आदि चाडपर्व मनाइने । पहाडी ६०० मि. देखि २८०० मि. सम्मको अग्लो भूभाग होचो अग्लो पर्वतीय क्षेत्र । कहि कहि वेंसी र उपत्यका भएको, गर्मीमा कम गर्मी तर जाडो मा केही बढी जाडो । पूर्वी पहाडमा राई, लिम्बु, मध्य भागमा तमाङ्ग, नेवार, गुरुङ, पश्चिममा मगर बढी । बाहुन, क्षेत्री, दलित आदि सबैतिर छरिएर रहेका । तरकारी खेती, गहुँ,फापर, कोदो, मकै, भटमास,सुन्तला आदिको खेती, घरेलु उद्योग, पशुपालन,व्यापार तथा सेवा व्यवसाय चलेको । विभिन्न जातिहरूको बसोबास भएकोले बहुसांस्कृतिक समाज हिन्दु धर्म, बौद्ध धर्म बढी प्रचलन, दशै-तिहार, उभौली उधौली, शिवरात्री, तिज आदि चाड पर्व मनाइने साथै विभिन्न थरिका नाच र जात्रा प्रचलनमा रहेको । तराई ५९ मि. देखि ६०० मि. सम्म अग्लो भूभाग । समथर क्षेत्र गर्मीमा केही गर्मी तर जाडोमा बढी जाडो नहुने कतै कतै शितलहर चल्ने । यातायात, सञ्चार, उद्योग आदिको विकासले बाक्लो वस्ती भएको । बाक्लो जनघनत्व भएको क्षेत्र । प्रशस्त खेतीपाती हुने, खाद्यान्न तथा नगदे बालीको उत्पादन, ठूलाठूला कलकारखाना सञ्चालन, व्यापार र सेवा व्यवसाय चलेको, पशुपालन पनि रहेको छ । बाहुन, क्षेत्री, मुसल्मान, दलित, राइ, लिम्बु, यादव, मारवाडी आदि विभिन्न जातिको बसोबास । हिन्दूधर्म, बौद्ध धर्म र हाल इसाई धर्म पनि प्रचलित रहेको । दशैं, तिहार, छठ, इद, लाखेजात्रा आदिको प्रचलन, जातिगत सांस्कृतिक कार्यक्रम हुने गरेको ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) ‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधानले पनि सम्बोधन गरेको छ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
2.)वर्तमान नेपालको सविधानका राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
3.) पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।
4.)समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
5.)पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
6.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
7.)निर्वाचन भनेको के हो ?
8.)आमनिर्वाचन भनेको के हो ?
9.)मतदाता भनेको के हो ?
10.)पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।