Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


उष्णतृण भूमि क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : उष्णतृण भूमि क्षेत्रलाई सभाना क्षेत्र पनि भनिन्छ । यो’क्षेत्र कङ्गो प्रदेश वरिपरि, तंजानिया, केन्या आदि ठाउँमा पर्दछ । यो ठाउँमा गर्मी भए पनि वर्षा कम हुन्छ । थोरै वर्षा भएकाले यहाँ ठूला रुखको कमी छ तर अग्ला अग्ला घाँसका फाँटहरू प्रशस्त छन्‌ । यहाँको घाँसे फाँटमा बाघ, चितुवा, गैडा, जिराफ, अर्ना, हात्ती आदि जङ्गली जनावरहरू प्रशस्त भेटिन्छन्‌ । त्यसैले यो क्षेत्रलाई विश्वको चिडियाखाना भनिएको छ । हाल कतिपय देशहरूले राष्ट्रिय उध्यानहरूको स्थापना गरी जङ्गल सफारी कार्यक्रम सञ्चालन गरी प्रशस्त पर्यटकहरू आकर्षित गर्न थालेका छन्‌ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।
2.)संविधानका कानुनी विशेषताहरूले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस् ।
3.)नेपालको आर्थिक विकासमा संविधानको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
4.) ‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधानले पनि सम्बोधन गरेको छ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
5.)वर्तमान नेपालको सविधानका राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
6.) पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।
7.)समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
8.)पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
9.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
10.)निर्वाचन भनेको के हो ?