Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालका पर्यावरणीय क्षेत्रहरु


आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्‌ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : म तराई प्रदेशमा बस्छु । म बसेको ठाउँको केही भौगौलिक विशेषताहरू निम्नलिखित छन्: i) म बसेको ठाउँ समथर छ । यहाँ हिडडुल गर्न सजिलो छ । ii) समथर क्षेत्र भएको र मलिलो माटो भएकोले यहाँ प्रशस्त खाद्यान्न उत्पादन हुन्छ । यहाँ धान, मकै, कोदो, गहुँ र थरिथरिका दालहरूको उत्पादन गरिन्छ। iii) यहाँ गर्मीमा बढी गर्मी हुन्छ र प्रशस्त पानी पर्छ । वर्षायाममा बाढीको सम्भावना भइरहन्छ । iv) जाडोमा बढी जाडो तं हुँदैन तर हुस्सु लाग्छ र कहिलेकाहिँ शीतलहरले दु:ख दिन्छ । v) भूमिगत सजिलै उपलब्ध हुने हुँदा यहाँ खानेपानीको अभाव हुँदैन ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।
2.)समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
3.)पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
4.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
5.)निर्वाचन भनेको के हो ?
6.)आमनिर्वाचन भनेको के हो ?
7.)मतदाता भनेको के हो ?
8.)पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।
9.)समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।
10.)नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।