Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


अष्ट्रेलियाले ऊन निर्यात गर्छ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अष्ट्रेलियामा समशीतोष्ण घाँसे फाँट डाउन्स छ । यहाँ पनि बढी गर्मी हुँदैन र बढी वर्षा हुँदैन । प्रशस्त घाँस पाइने हुनाले यहाँ भेडा पाल्ने गरिन्छ । डाउन्समा लाखौ भैडा पाल्ने गरिन्छ । घाँस प्रशस्त पाइने हुनाले उन्नत जातिका गाईवस्तुहरू पनि पाल्ने गरिन्छ । भेडाबाट प्रशस्त ऊन पाइने हनाले अष्ट्रेलियाले ऊन निर्यात गर्छ । गाईवस्तुबाट प्रशस्त दूध पाइने हुँदा यहाँ दुग्ध व्यवसाय पनि विकास भएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।
2.)संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।
3.) नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।
4.)संविधानका कानुनी विशेषताहरूले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस् ।
5.)नेपालको आर्थिक विकासमा संविधानको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
6.) ‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधानले पनि सम्बोधन गरेको छ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
7.)वर्तमान नेपालको सविधानका राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
8.) पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।
9.)समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
10.)पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।