Search answer for your unanswered questions.

Class : 11
Unit : कृषियुगको सुरुवात र विकास


‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मध्यपाषण युगपछि नवपाषणयुग प्रारम्भ भयो । यो युगमा पनि मानिसहरु ढुङ्गाकै औजार बनाउँथे । तर यो कालखण्डमा ढुङ्गाका औजार केही विकसित थिए । ढुङ्गाबाट पालिस गरी चिल्लो बनाइएका औजारहरुको प्रचलन भयो । यस्ता औजारहरु अझ बढी धारिलो बनाई खन्न, काट्न, बुन्न, काठको काममा प्रयोग गर्ने गरी बनाइएको थियो । हिमयुगको अन्त्यसँगै तातिदैं गएको वातावरणीय अवस्थाले कृषि उत्पादनमा ठूलो भूमिका निर्वाह गरेको थियो । कृषि कार्य व्यवस्थित हुन थालेको थियो । मेसोपोटामिया, जोर्डन आदि देशमा गहुँ, जौको खेती, चीनमा धान र कोदो, अमेरिकामा मकै, भटमास, आलु आदिको खेती हुन्थ्यो । ढुङ्गाकै औजार प्रयोग गरेर कृषि कार्यको थालनी यो युगमा भएकोले यस युगलाई कृषियुगको सुरुवात मानिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।
2.)इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।
3.) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।
4.)गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।
5.)विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।
6.)विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसह
7.)भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।
8.)तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।
9.)अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?
10.)भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।