Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : इटली र ग्रिस भूमध्यसागरीय प्रदेशमा पर्छन् । यी दुवै देश भूमध्यसागरका छेउछाउमा छन् । यहाँ गर्मीमा सुक्खा र न्यानो हुन्छ । हिउँदमा ठण्डा र वर्षा हुन्छ । यो हावापानी अमिलो तथा रसिलो फलफूल उत्पादनका लागि योग्य हुन्छ । त्यसैले त्यहाँ सुन्तला, अंजीर, अङ्गुर जस्ता फलफूलहरू उत्पादन हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।
2.)एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।
3.) नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस् ।
4.)
5.)दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस् ।
6.)दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।
7.)‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
8.)नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
9.)समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।
10.)तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।