Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : समुद्री किनारको हावापानी रम्य हुन्छ। त्यहाँ बढी गर्मी पनि हुँदैन । त्यहाँ बढी जाडो पनि हुँदैन । समुद्रले विदेशी व्यापारमा जल यातायातको रूपमा सहयोग गर्छ । समुद्रमा प्रशस्त माछा मार्ने काम गरिन्छ। यसकारण समुद्री किनारमा ठूला ठूला सहरहरूको विकास भएको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस् ।
2.)विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।
3.)एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।
4.) नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस् ।
5.)
6.)दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस् ।
7.)दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।
8.)‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
9.)नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
10.)समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।