Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : गाउँ र सहरबिच अन्योन्याश्रित सम्बनध छ । गाउँ र सहर एकअर्काका पूरक हुन् । गाउँमा खेतीपाती गरिन्छ । खाद्यान्न, फलफूल, सागपात आदि फल्छ । उखु, जुट, चिया आदिको उत्पादन हुन्छ । सहरबजारछेउ उद्योगहरू रहेका हुन्छन् । सहरका मानिसहरूका लागि आवश्यक तरकारी, सागपात, खाद्यान्न गाउँवासीले पूरा गर्छन् । उद्योगलाई चाहिने कोरामाल गाउँबाट आउँछ । उद्योगमा काम गर्ने मजदुर गाउँबाट नै आउँछ । गाउँबासीलाई चाहिने लत्ताकपडा, औषधि तथा अन्य घरायसी सरसामान सहरले पूरा गर्छ । यसरी गाउँले सहरलाई पालेको छ भने सहरले गाउँलाई पालेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस् ।
2.)
3.)दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस् ।
4.)दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।
5.)‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
6.)नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
7.)समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।
8.)तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
9.)बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।
10.)नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् । क्र. सं. नेपाल अधिराज्यको संविधान २०४७ नेपालको संविधान २०७२ मिल्छ मिल्दैन १. उ