Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अमेजन वेंसीमा सालैभर गर्मी र सालैभर वर्षा हुन्छ । बढी तापक्रम र वर्षाले रूखविरुवाहरू उम्रन मद्दत मिल्छ । यहाँ पातलो वस्तीले गर्दा वनजङ्गल सप्रन मद्दत मिलेको छ । यहाँ अग्ला अग्ला सालैभर हरियो रहने कडा काठका रुखहरूको बाक्लो जङ्गल बनेको छ । यो जङ्गललाई सेल्भास (Selvas) भनिन्छ । यहाँ विभिन्न प्रजातिका जीवजन्तुहरू पनि पाइन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
2.)समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।
3.)तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
4.)बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।
5.)नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् । क्र. सं. नेपाल अधिराज्यको संविधान २०४७ नेपालको संविधान २०७२ मिल्छ मिल्दैन १. उ
6.)नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।
7.)संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।
8.) नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।
9.)संविधानका कानुनी विशेषताहरूले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस् ।
10.)नेपालको आर्थिक विकासमा संविधानको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।