Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : हिमाली र पहाडी भूभाग होचो अग्लो हुन्छ । यहाँ खेतीका लागि राम्रो मलिलो माटो कम पाइन्छ । बाटोघाटो बनाउन कठिन र खर्चिलो छ । वर्षायाममा बाढीपैरोको प्रकोप भइरहन्छ । यहाँ शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार आदिको विकास कम मात्रामा भएको छ । बढी परिश्रम गरी जीवन यापन गर्नुपर्छ । मैदानी र बेंसीतर्फ माटो मलिलो भएको कारण खेतीपाती हुन्छ । खाद्यान्नको कमी हुँदैन । बाटोघाटोको सुविधा छ । उद्योग व्यापारको पनि विकास हुन्छ । यहाँ शिक्षा, स्वास्थ्य आदिको विकास भएको छ । यहाँको जीवन सुगम छ । त्यसैले हिमाल र पहाडतिरका मानिसहरू तराई र बेंसीतिर झरिरहेका छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।
2.) नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस् ।
3.)
4.)दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस् ।
5.)दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।
6.)‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
7.)नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
8.)समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।
9.)तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
10.)बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।