Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : भूमध्यरेखीय क्षेत्रमा सालैभर गर्मी र वर्षा हुन्छ । बढी वर्षाले गर्दा मलिलो माटो बगेर जान्छ । यहाँ रोगव्याधि र बाढीको प्रकोप भइरहन्छ । बढी गर्मी र बढी वर्षाले मानिसहरूको स्वास्थ्यलाई पनि राम्रो प्रभाव पार्दैन । यहाँका मानिसहरू गर्मीले गर्दा फुर्तिला हुँदैनन्‌ । यहाँ खेतीपाती, उद्योग व्यवसाय जस्ता विकासमा पूर्वाधारहरूको विकास भएको छैन्‌ । यसैले यहाँ पातलो वस्ती भएको हो । यहाँ पाइने आदिवासी पिग्मीज हाल पनि परम्परागत जीवन यापन गर्छन्‌ । सिङ्गापुर, मलेसिया आदि देशहरू पश्चिमी मुलुकहरूको सङ्गतले गर्दा विकसित भएका छन्‌ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।
2.)तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
3.)बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।
4.)नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् । क्र. सं. नेपाल अधिराज्यको संविधान २०४७ नेपालको संविधान २०७२ मिल्छ मिल्दैन १. उ
5.)नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।
6.)संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।
7.) नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।
8.)संविधानका कानुनी विशेषताहरूले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस् ।
9.)नेपालको आर्थिक विकासमा संविधानको भूमिका विषयमा एक लेख तयार पार्नुहोस् ।
10.) ‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधानले पनि सम्बोधन गरेको छ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।