Search answer for your unanswered questions.

Class : 11
Unit : अन्तरवैयक्तिक सिपहरु


टोलीकार्य भनेको के हो र यसबाट कसरी नेतृत्व विकास हुन्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : टोली कार्य भनेको समूहमा मिलेर काम गर्ने सिप हो । समूहमा काम गर्दा व्यवस्थापक र कामदार व्यक्ति आफैँ हुन्छ । टोली कार्य भन्नाले समूहमा संवाद गर्ने, योजना बनाउने, बैठक गर्ने र सहकार्यमा अरुसँग मिलेर काम गर्ने दक्षता र गुण हो । समूहमा काम गर्दा एकअर्कासँग मिलेर काम गरिन्छ । आफूले नजानेको कुरा अरुबाट सिकिन्छ । आफूले जानेको कुरा अरुलाई सिकाइन्छ । होस्टेमा हैंसे गर्दै सबैलाई मिलेर काम गर्न भनिन्छ । आफू पनि काम गरिन्छ साथै अरुलाई पनि काम गर्न प्रेरित गरिन्छ । यसरी असल काम गर्नेलाई स्याबासी गर्दै गरिन्छ । काम पूरा गर्न समूहमै छलफल गरी सहकार्यमा सबैलाई एकजुट हुन आह्वान गरिन्छ । समूहमा परेको समस्या समाधान गर्नुपर्छ । समूहमा खुला रुपमा इमानदारीपूर्वक काम गर्न सक्नुपर्छ । कामप्रति सबैलाई उत्तरदायित्व वहन गर्ने भावना विकास गर्न सक्नुपर्छ । निष्कलङ्क सार्वजनिक व्यक्तित्व विकास गर्न सक्नुपर्छ । काम पूरा गर्न समूहमा योजना बनाउने र समूहमै छलफल गर्न र समूहका सबै काम गर्ने प्रेरित गर्दै, समूहबिच असल सम्बन्ध, समन्वय कायम गर्दै जाँदा नेतृत्वसिप विकास हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) ‘समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरूले भरिपूर्ण छ।’ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस् ।
2.)मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।
3.)परियोजना कार्य 1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।
4.)विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।
5.) ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
6.)वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
7.)वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
8.)साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस्‌ र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्‌।
9.)भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस्‌ ।
10.)प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन्‌ । कसरी ? पुष्टि गर्नुहोस्‌ ।