Search answer for your unanswered questions.

Class : 11
Unit : मानव र वातावरण


प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन्‌ । कसरी ? पुष्टि गर्नुहोस्‌ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मानिसहरूले आफ्नो वुद्धिको प्रयोग गरी नयाँ नयाँ आविष्कार गरी प्राकृतिक सम्पदाको उपयोग गर्न थाल्यो । प्राकृतिक सम्पदाको बढी उपयोगमा मानिसहरूले आम्दानी गर्ने स्रोत देखे । यसले गर्दा प्राकृतिक सम्पत्तिको दोहन बढी मात्रामा हुन थाल्यो । भूमिगत जल, खनिज तेल, खनिज सम्पदाहरू र नदीनालाको पानी आदिको व्यापक उपयोग हुन थाल्यो । रसायनिक मल र विषादीको प्रयोगले माटो बिषाक्त भयो । उधोगबाट निस्केका ग्याँसले वायु प्रदूषण बढ्यो । बाटो बनाउन वन मासिएकाले वायु प्रदूषण अझ बढ्यो । उधोगबाट निस्केका फोहोरमैला नदीनालामा फालिएकाले जलप्रदूषण बढ्यो । ठूलाठूला बाहन र उधोगको आवाजले ध्वनि प्रदूषण बढ्यो ।यसबाट प्रकृतिक व्यवस्था खलबलियो । यसले बाडी पैरो, हावाहुरी, रोगव्याधीको प्रकोप आदि प्राकृतिक विपद्हरू देखा परे । यसैले प्राकृतिक बातावरण बिगार्नमा मानिस बढी जिम्मेवार छ भनि भनिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्‌ ।
2.)इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् ।
3.)इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।
4.)मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँन्दागत रूपमा लेख्नुहोस्।
5.)औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुंदागत रूपमा व्याख्या गर्नुहोस् ।
6.)उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस् ।
7.)विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।
8.)एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।
9.) नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस् ।
10.)