Search answer for your unanswered questions.

Class : 11
Unit : मानव र वातावरण


भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस्‌ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : भूमध्यरेखीय प्रदेशमा प्राय: सालैभर गर्मी हुन्छ र पानी पर्छ । बढी गर्मीले गर्दा मानिसहरू काम गर्दा चाँडै थाक्छन्‌ । गर्मीले आलस्य बढाउँछ । रोगव्याधिको प्रकोप बढी हुन्छ । यसैले यो क्षेत्रमा उन्तति कम भएको हो। भूमध्यसागरीय क्षेत्रमा गर्मी बढी हुँदैन । जाडो पनि बढी हुँदैन । जाडो याममा यथेष्ठ पानी पर्छ । यहाँका मानिसहरू बढी समयसम्म काम गर्न सक्छन्‌ । यहाँ गहुँ, अंजीर, अङ्गुर, सुन्तला आदिको खेतीपाती हुन्छ । यो क्षेत्रमा प्रशस्त उद्योगहरू खुलेका छन्‌ । यहाँका मानिसहरू फुर्तिला र परिश्रमी हन्छन्‌ । यसकारण यो क्षेत्रको बढी उन्नति भएको हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्‌ ।
2.) हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्‌ ।
3.)इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् ।
4.)इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।
5.)मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँन्दागत रूपमा लेख्नुहोस्।
6.)औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुंदागत रूपमा व्याख्या गर्नुहोस् ।
7.)उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस् ।
8.)विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।
9.)एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।
10.) नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस् ।