Search answer for your unanswered questions.

Class : 11
Unit : अन्तरवैयक्तिक सिपहरु


अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्ने उपायहरु लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्ने निम्न उपायहरु अवलम्बन गर्नुपर्छ : i) हामीले रिस, डाहा, ईर्ष्या जस्ता संवेग नियन्त्रण गर्नुपर्छ । ii) आफूलाई विज्ञ र ठुलो ठान्ने तथा अरुलाई नराम्रो ठान्ने विचार छोड्नुपर्छ । iii) सकारात्मक सोच राख्नु पर्छ । iv) अरूको ज्ञानबाट राम्रो कुरा सिक्नु पर्छ । v) अरूको कुरा राम्ररी सुन्ने बुझ्ने र आफ्नो प्रतिक्रिया शिष्ट भाषामा जनाउनु पर्छ । vi) अहं भावना र घमण्ड छोड्नुपर्छ । vii) अरुप्रति सहानुभुति र समभाव राख्नुपर्छ । viii) आफ्नो मनको विकार फाली अरूको असल कुरा सुन्ने र आफूले पनि अरुलाई असल कुरा भन्ने गर्नुपर्छ । ix) आफुले सम्मान पाउन अरुलाई सम्मान गर्नुपर्छ । x) अग्रगामी सोच राख्नुपर्छ । यस्ता उपायहरुको अबलम्बन गर्नाले अरुसँगको सुसम्बन्ध विस्तार हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
2.)औद्योगिककरणले समाजमा पारेको प्रभावको छोटौ विवरण दिनुहोस्‌।
3.) ‘बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
4.) ‘समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरूले भरिपूर्ण छ।’ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस् ।
5.)मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।
6.)परियोजना कार्य 1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।
7.)विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।
8.) ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
9.)वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
10.)वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।