Search answer for your unanswered questions.

Class : 11
Unit : पुँजीवादी युग र आधुनिक विश्व


औद्योगिककरणले समाजमा पारेको प्रभावको छोटौ विवरण दिनुहोस्‌।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : औद्योगिककरणले समाजमा ठूलो प्रभाव पारेको छ : i) मौलिक संस्कृतिलाई आयातित संस्कृतिले विस्थापित गर्दै लगेको छ। ii) मौलिक उत्पादनहरू क्रमश: हराउँदै गएको छ। iii) समाजमा परनिर्भरता बढेको छ । iv) व्यक्तिवादी र उपभोगवादी सोच बढेको छ । v) मानवीय श्रमलाई यान्त्रिक श्रमले विस्थापित गर्दै लगेको छ । vi) मानिसको रोजगारी र आयआर्जनको मुख्य स्रोत औद्योगिक श्रम बन्न लागेको छ। vii) समाजमा गरिब र धुनीबिच ठूलो फरक देखिएको छ। viii) निजी सम्पत्तिको महत्व बढेकोछ। ix) पूर्वस्थापित राजनैतिक प्रणालीहरूलाई नयाँ राजनैतिक प्रणालीहरूले विस्थापित गर्दै लगेको छ । x) महिला सशक्तिकरणंको अवधारणाको विश्वव्यापी प्रचार प्रसार भएको छ । xi) मानिसहरूको जीवनस्तरमा गुणात्मक सुधार आएको छ । xii) बस्तुको उत्पादन ठूलो परिमाणमा हुने गरेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.