Search answer for your unanswered questions.

Class : 11
Unit : अन्तरवैयक्तिक सिपहरु


अन्तरवैयक्तिक सिप भनेको के हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अन्तरवैयक्तिक सिप भनेको सामाजिक संवाद गर्ने र अरुसँग सम्बन्ध बढाउने सिप हो । यो व्यक्तिको आन्तरिक क्षमता विकास गरी समाजिक परिवेशमा समायोजन (मिलन) गर्न सक्ने सिप हो । यो आफूले नजानेको कुरा अरुसँग सिक्ने र आफ्नो विचार अरुसँग सञ्चार गर्ने सिप हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पुँजीवादी समाज र औद्योगिक करणबिचको सम्बन्ध प्रस्ट पार्नुहोस् ।
2.)पुँजीवादी समाजमा निजी सम्पत्तिको महत्तव बढी हुनुका कारणहरु उल्लेख गर्नुहोस् ।
3.)औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
4.)औद्योगिककरणले समाजमा पारेको प्रभावको छोटौ विवरण दिनुहोस्‌।
5.) ‘बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
6.) ‘समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरूले भरिपूर्ण छ।’ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस् ।
7.)मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।
8.)परियोजना कार्य 1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।
9.)विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।
10.) ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।