Search answer for your unanswered questions.

Class : 11
Unit : तनाव व्यवस्थापन


तनाव सिर्जना हुने अवस्थाहरू के के हुन्‌ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : तनाव सिर्जना हुने अवस्थाहरू निम्न लिखित छन् : i) अस्तित्व तनाव (बाँच्नका लागि हुने):- खतराप्रति प्रतिक्रिया जनाउँने आउने तनाव, दुर्घटना वा विरामी पर्दा आउने तनाव (खतरा, दुर्घटना वा विरामी पर्दा मरिन्छ कि भनी तनाव सृजना हुन्छ ।) ii) आन्तरिक तनाव:- चिन्ता, संवेग (आफन्त विरामी पर्दा खर्च जुटाउने चिन्ता, घर खर्च चलाउन आय आर्जन गर्ने चिन्ता आदि) iii) वातावरणीय तनाव:- हल्ला, भीडभाड, दवाव (आफ्नो छेउछाउमा बढी होहल्ला भयो, घर वरपर ठूलो भीडभाड जम्मा भयो भने केही असजिलो अनुभव हुने) iv) कामको चापबाट हुने तताब:- बढी कामको चापले हुने शारीरिक र मानसिक तनाव (घरमा दिदी बहिनी वा दाजुभाइको बिहेको काम चाँडै पूरा गर्नु परेमा कामको बोझ बढ्छ, मिल मालिकलाई छोटो अवधिमा धेरै मालसामान तयार गर्दा वा कार्यालयमा धेरै सेवाग्राहीको काम गर्नुपर्दा ।)
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)युरोपको औद्योगिक क्रान्ति र यसले मानव समाजमा पारेको प्रभाव उल्लेख गर्दै एक संवाद तयार गर्नुहोस् ।
2.)पुँजीवादी समाज र औद्योगिक करणबिचको सम्बन्ध प्रस्ट पार्नुहोस् ।
3.)पुँजीवादी समाजमा निजी सम्पत्तिको महत्तव बढी हुनुका कारणहरु उल्लेख गर्नुहोस् ।
4.)औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
5.)औद्योगिककरणले समाजमा पारेको प्रभावको छोटौ विवरण दिनुहोस्‌।
6.) ‘बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
7.) ‘समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरूले भरिपूर्ण छ।’ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस् ।
8.)मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।
9.)परियोजना कार्य 1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।
10.)विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।