Search answer for your unanswered questions.

Class : 11
Unit : तनाव व्यवस्थापन


तनाव व्यवस्थापन भनेको के हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : परिवर्तित बातावरणअनुकूल व्यक्तिको व्यवहार पनि परिवर्तन गरी तनावलाई सिर्जनात्मक एवम्‌ रचनात्मक बनाई व्यक्तिको शारीरिक एवम्‌ मानसिक सन्तुलन कायम राख्ने कामलाई तनाव व्यवस्थापन भनिन्छ । उदाहरणको लागि- रामहरिको पहिलो त्रैमासिक परीक्षामा अरू विषयमा ६०% अङ्क आए पनि गणितमा ३२% मात्र अङ्क आयो । यत्रो पढ्दा पनि किन कम अङ्क आएछ ? घरमा पनि बाआमाले गाली गरे । रामहरिले म साँच्चिनै गणितमा कमजोर रहेछु भनी मानी बढी मिहिनेत गर्न थाल्यो । उसले आफूलाई नआएको प्रश्न साथीहरूलाई सोधी, थप जानकारी शिक्षकहरूबाट लिएर बढी अभ्यास गर्न थाल्यो । दोस्रो त्रैमासिक परीक्षामा उसले गणितमा ७०% अङ्क ल्यायो । कम अङ्क आएर रामहरिमा तनाव सृजना भएको थियो । उसले आफ्नो आचरणमा परिवर्तन गरी म कमजोर नै रहेछु भनी मिहिनेत गर्यो । यसबाट ऊ तनावबाट मुक्त भयो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक छुट्याउनुहोस् l
2.)युरोपको औद्योगिक क्रान्ति र यसले मानव समाजमा पारेको प्रभाव उल्लेख गर्दै एक संवाद तयार गर्नुहोस् ।
3.)पुँजीवादी समाज र औद्योगिक करणबिचको सम्बन्ध प्रस्ट पार्नुहोस् ।
4.)पुँजीवादी समाजमा निजी सम्पत्तिको महत्तव बढी हुनुका कारणहरु उल्लेख गर्नुहोस् ।
5.)औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
6.)औद्योगिककरणले समाजमा पारेको प्रभावको छोटौ विवरण दिनुहोस्‌।
7.) ‘बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
8.) ‘समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरूले भरिपूर्ण छ।’ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस् ।
9.)मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।
10.)परियोजना कार्य 1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।