Search answer for your unanswered questions.

Class : 11
Unit : तनाव व्यवस्थापन


‘तनाव व्यवस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरु वास्तवमा सकरात्मक छन् ।‘


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : ज्ञानहरिले तनाव व्यवस्थापनका लागि अपनाएका रणनीतिहरु सकारात्मक छन् । यसबाट ज्ञानहरिको चिन्ता घटेको छ । ज्ञानहरिले अपनाएका रणनीतिहरु यसप्रकार छन् : i) पठन तालिका बनाई पढ्न थाल्नु, ii) योग र ध्यान गर्नु, यसबाट मन एकाग्र गर्न मद्दत मिलेको छ । शरीर फुर्तिलो भएको छ । तनाव घटाउने उपाय सोच्न मद्दत मिलेको छ । त्यसैले ऊ अब मितव्ययी भएको छ । iii) साथीहरुसँगको घुलमिलबाट एक्लोपना हराएको छ । चित्रकला बनाउने र सङ्गीतले समयको सदुपयोग भई नयाँ स्फूर्ति प्रदान गरेको छ । iv) सन्तुलित खानपान र व्यायामले शरीर निरोगी भएको छ । अपच सम्बन्धी समस्या हराएको छ । v) करेशाबारीमा काम गरेकाले शारीरिक व्यायाम भएको छ साथै सफा हावामा बस्न पाइएको छ । vi) फोनबाट घरसँग सम्पर्क गरिने हुँदा घरको चिन्ता पनि घटेको छ । यसरी ज्ञानहरिले अवलम्बन गरेको रणनीतिले गर्दा उसलाई तनाव व्यवस्थापन गर्न सघाउ पुगेको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
2.)मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस्‌ ।
3.) पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्‌।
4.) ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।
5.)‘कृषि युग व्यवस्थित बसोबास र सभ्य विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।
6.)मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस् ।
7.) कृषि युगको विकाससँगै समाजमा असमान वर्गहरू विकास हुँदै गएको प्रसङ्गलाई जोड्दै वर्तमान समयमा विकासले ल्याएको सामाजिक असमानताको व्याख्या गर्नुहोस् ।
8.)तपाईँको समुदायमा प्रचलित कृषि क्रियाकलापहरूको खोजी गरी मुख्य मुख्य क्रियाकलाप र त्यसले समाजमा पारेको प्रभाव समेटी एक प्रतिवेदन तयार गर्नुहोस्‌ ।
9.)पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक छुट्याउनुहोस् l
10.)युरोपको औद्योगिक क्रान्ति र यसले मानव समाजमा पारेको प्रभाव उल्लेख गर्दै एक संवाद तयार गर्नुहोस् ।