Search answer for your unanswered questions.

Class : 11
Unit : कृषियुगको सुरुवात र विकास


मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : हालको इराकलाई उहिले मेसोपोटामिया भनिन्थ्यो । मेसोपोटामियाको टिग्रीस र युफ्रेटिस नदीबिचको भूभाग उर्वर माटोले बनेको छ । यो क्षेत्र उर्वर अर्द्धचन्द्राकार (Fertile Cresent) नामले चिनिन्छ । यो क्षेत्रको माथिल्लो भागमा जङ्गली भेडा, बाख्रा र गाईवस्तुको बथान पाल्ने गरिन्थ्यो । यहाँ गहुँ र जौको खेती पनि गरिन्थ्यो । यो क्षेत्रमा पनि बाढी नियन्त्रणका लागि विभिन्न खाले अवरोधहरु निर्माण गरिएको थियो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।
2.)गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।
3.)विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।
4.)विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसह
5.)भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।
6.)तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।
7.)अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?
8.)भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।
9.)टायगा प्रदेशमा कागज बनाउने काम गरिन्छ ।
10.)ऊँटलाईं मरुभूमिको जहाज भनिन्छ ।