Search answer for your unanswered questions.

Class : 11
Unit : कृषियुगको सुरुवात र विकास


तपाईँको समुदायमा प्रचलित कृषि क्रियाकलापहरूको खोजी गरी मुख्य मुख्य क्रियाकलाप र त्यसले समाजमा पारेको प्रभाव समेटी एक प्रतिवेदन तयार गर्नुहोस्‌ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रतिवेदन मेरो समुदायका अधिकांश व्यक्तिहरू कृषिमा संलग्न छन्‌ । किनकि मेरी समुदाय ग्रामीण समुदाय हो । अधिकांश व्यक्तिहरू किसान छन्‌ । यहाँका किसानहरूले अधिकांश मात्रामा व्यवसायिक तरकारी खेती गरेका छन्‌ । यहाँका किसानहरूले विभिन्न किसिमका तरकारीहरूको उब्जनी गर्छन्‌ । बेमौसमी सब्जीबाट राम्रै आम्दानी लिएका छन्‌ । केही किसानहरूले पशुपालन व्यवसाय पनि गरेका छन्‌ । उन्नत जातिका गाई र भैँसी पालेका छन्‌। उत्पादित दूध नजिकको दुग्ध व्यवसायलाई बेच्छन्‌ । गाईभैँसीको मल तरकारी खेती गर्ने (तथा अन्य किसानहरूले किनेर लैजाने गर्छन्‌ । पाखामा डाले घाँस लाएका छन्‌ । कोही माछापालन र कुखुरा पालनमा रमाएका छन्‌ । हरेक हप्ताजसो पशुचिकित्सक गाउँमा आउँछन्‌ र किसानलाई सल्लाह दिन्छन्‌ । हरेक महिना जे.टी.ए. लाई बोलाएर सल्लाह लिन्छन्‌ । यसबाट किसानहरूलाई खर्चवर्चमा सजिलो भएको छ । उतीहरूको जीवनस्तर राम्रै छ । उनका सन्तानहरू विद्यालय जान्छन्‌ । प्राय: जसो घरमा मोटरसाइकल र टि.भी. छ । हरेक जसो किसानहरूले महिनावारी बचत गरी बैंकमा पनि राख्ने गरेका छन्‌ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।
2.)विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसह
3.)भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।
4.)तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।
5.)अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?
6.)भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।
7.)टायगा प्रदेशमा कागज बनाउने काम गरिन्छ ।
8.)ऊँटलाईं मरुभूमिको जहाज भनिन्छ ।
9.)प्रेरिजलाई विश्वकै अन्न भण्डार भनिन्छ ।
10.)अष्ट्रेलियाले ऊन निर्यात गर्छ ।