Search answer for your unanswered questions.

Class : 11
Unit : तनाव व्यवस्थापन


तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्याउने फाइदा के के हुन् ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्याउने फाइदा निम्नलिखित छन् l i) शरीर फुर्तिलो हुने, ii) मनमा एकाग्रत बढ्ने, iii) तनावका कारक तत्त्व पहिचान गर्न मद्दत मिल्ने, iv) मनमा नकरात्मक सोच घटी सकरात्मक सोच बढ्ने, v) तनावका कारकतत्त्व निराकरण गर्ने उपाय सोच्न मद्दत मिल्ने, vi) काममा मन लाग्ने, vii) शरीरले ऊर्जा प्राप्त गरेको अनुभव हुने, viii) काम गर्दा थकाइ अनुभव नहुने, ix) अरुलाई सकारात्मक सोच राख्न प्रेरणा दिन सकिने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
2.)नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
3.)मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस्‌ ।
4.) पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्‌।
5.) ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।
6.)‘कृषि युग व्यवस्थित बसोबास र सभ्य विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।
7.)मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस् ।
8.) कृषि युगको विकाससँगै समाजमा असमान वर्गहरू विकास हुँदै गएको प्रसङ्गलाई जोड्दै वर्तमान समयमा विकासले ल्याएको सामाजिक असमानताको व्याख्या गर्नुहोस् ।
9.)तपाईँको समुदायमा प्रचलित कृषि क्रियाकलापहरूको खोजी गरी मुख्य मुख्य क्रियाकलाप र त्यसले समाजमा पारेको प्रभाव समेटी एक प्रतिवेदन तयार गर्नुहोस्‌ ।
10.)पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक छुट्याउनुहोस् l