Search answer for your unanswered questions.

Class : 11
Unit : पुँजीवादी युग र आधुनिक विश्व


पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक छुट्याउनुहोस् l


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक निम्नानुसार छन् : पुँजीवादी व्यवस्था सामान्तवादी व्यवस्था i) पुँजीमा आधारित l जमिनमा आधारित l ii) आधुनिकच व्यवस्था l परम्परागत व्यवस्था l iii) औधोगिक उत्पादनको प्रधानता l कृषि उत्पादनको प्रधानता l iv) आधुनिक यन्त्रको प्रयोग l परम्परागत यन्त्रको प्रयोग l v) सहरी समाजको प्रधानता l ग्रामिण समाजको प्रधानता l vi) व्यवसायीमुखी उत्पादन l गुजारामुखी उत्पादन l vii) यान्त्रिक श्रमको बढी प्रयोग l मानवीय श्रमको बढी प्रयोग l viii)रोजगारीको मुख्य स्रोत उधोग l रोजगारीको मुख्य स्रोत कृषि l
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसह
2.)भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।
3.)तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।
4.)अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?
5.)भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।
6.)टायगा प्रदेशमा कागज बनाउने काम गरिन्छ ।
7.)ऊँटलाईं मरुभूमिको जहाज भनिन्छ ।
8.)प्रेरिजलाई विश्वकै अन्न भण्डार भनिन्छ ।
9.)अष्ट्रेलियाले ऊन निर्यात गर्छ ।
10.)भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ ।