Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा


कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित सामाचार तयार गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : धारापानी, ज्येष्ठ १२/कोभिड १९ को सङ्क्रमण फैलिदै गएकोदेखि स्थानिय गाउँपालिकाका सदस्यहरू, स्वास्थ्य कार्यकर्ता तथा समाजसेवीहरूले कोभिड १९ को सङ्क्रमण नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रमको आयोजना गरे । गाउँपालिका सदस्यहरू, स्वास्थ्य कार्यकर्ताहरू तथा समाजसेवीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड बोकी मास्क लगाई बजार परिक्रमा गरे । भौतिक दुरी कायम राखौँ, मास्क लगाऔं, हात मिचिमिचि धोऔँ र भीडभाडमा नजाऔं भन्ने पंक्तिहरू प्लेकार्डमा लेखिएका थिए । सहभागिहरुले आफूले पनि बाचौँ र अरूलाई पनि बचाऔं लेखेका ब्यानहरु बोकेका थिए ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘निर्णय निर्माण जटिल र व्यावहारिक काम हो ।’ यस भनाइलाई आफ्ना तर्कले पुष्टि गर्नुहोस् ।
2.)समस्या भनेको के हो ?
3.) समस्या कसरी पहिचान गरिन्छ ?
4.)समस्या समाधानका मुख्य चरण के-के हुन् ।
5.) समस्याको निष्कर्ष कसरी निकालिन्छ ?
6.)सञ्चार भनेको के हो ? सञ्चार कति प्रकारका हुन्छन् ? सञ्चारका तत्वहरुको सूची बनाउनुहोस् ।
7.)प्रभावकारी सञ्चारका अवरोधहरु उल्लेख गर्नुहोस् ।
8.)प्रभावकारी सञ्चारका माध्यमहरु उल्लेख गरी तिनीहरुले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस् ।
9.)प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
10.)माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?