Search answer for your unanswered questions.

Class : 11
Unit : समस्या समाधान


समस्या समाधानका मुख्य चरण के-के हुन् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : समस्या समाधानका मुख्य चरणहरु निम्नलिखित छन् : चरण प्रकृया समस्या पहिचान र परिभाषा समस्या के हो, कसरी सृजना भयो, किन भयो आदि प्रश्नको मूल कारण तथा अन्य कारणको पहिचान गर्ने । परिकल्पना समस्या समाधानका लागि विश्लेषणात्मक, तार्किक, औचित्यपूर्ण, सिर्जनात्मक र सकारात्मक विकल्पहरुको खोजी गरी उपयुक्त विकल्प छनोट गरी सोको सम्भाव्य प्रभावबारे विश्लेषण गर्ने । तथ्य सङ्कलन समस्या समाधानका लागि पहिचान गरिएका विकल्पसँग सम्बन्धित आवश्यक तथ्यहरु खोजी गरी सोको प्रयोग गर्ने तरिकाको सोच विकास गर्ने । विश्लेषण पहिचान गरिएका विभिन्न विकल्पहरूको तथ्य र सूचनामा आधारित भई विश्लेषण गर्ने । निष्कर्ष समस्याको कारण, समस्या समाधानका लागि छनोट गरिएका विकल्प र सो विकल्पसँग सम्बन्धित तथ्यका आधारमा समस्या समाधानको निष्कर्ष निकाल्ने । प्रयोग समस्या समाधानको निष्कर्ष प्रयोग गर्ने वा छनौट गरिएका उत्तम विकल्पका माध्यमबाट समस्या समधान गर्ने
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अस्ट्रालोपिथेकस र होमो हयाबिलिसबिचका समानता र भिन्नता प्रस्ट पार्नुहोस् ।
2.)होमो जातिका विशेषताहरू लेख्नुहोस् ।
3.)होमो इरेक्टस (Homo erectus) को छोटो परिचय दिनुहोस्‌ ।
4.)होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis) को छोटो परिचय दिनुहोस्‌ ।
5.)अस्ट्रालोपिथेकस (Australopithecus) जातिको छोटो परिचय दिनुहोस्‌ ।
6.)मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्‌।
7.)कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
8.)तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
9.)नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
10.)नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।