Search answer for your unanswered questions.

Class : 11
Unit : समस्या समाधान


समस्या कसरी पहिचान गरिन्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कुनै पनि काम वा विषय वा पेशा गर्न नसकेमा समस्या हुन्छ । विचार फरक गरी विवाद हुने अवस्था भए समस्या हुन्छ । आफुले चाहेको वातावरण नपाए समस्या हुन्छ । काम गर्ने तरिका फरक परेमा समस्या हुन सक्छ । आफुले नजानेको वा नगरेको काम आइ परेमा समस्या हुन्छ । यसकारण बुझाइमा वा विचार ग्रहण गर्नमा कठिनाई परेको अवस्था सृजना भएमा समस्या पनि पहिचान गर्नुपर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) मानवको जैविकीय उदविकासको छोटो परिचय लेख्नुहोस् ।
2.)अस्ट्रालोपिथेकस र होमो हयाबिलिसबिचका समानता र भिन्नता प्रस्ट पार्नुहोस् ।
3.)होमो जातिका विशेषताहरू लेख्नुहोस् ।
4.)होमो इरेक्टस (Homo erectus) को छोटो परिचय दिनुहोस्‌ ।
5.)होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis) को छोटो परिचय दिनुहोस्‌ ।
6.)अस्ट्रालोपिथेकस (Australopithecus) जातिको छोटो परिचय दिनुहोस्‌ ।
7.)मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्‌।
8.)कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
9.)तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
10.)नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।