Search answer for your unanswered questions.

Class : 11
Unit : समस्या समाधान


समस्या भनेको के हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विचार ग्रहणमा परेका कठिनको अवस्था समस्या हो । कसैको कुरा वा ज्ञान बुझ्न नसके पनि समस्या हो। एक व्यक्ति र अर्को व्यक्तिबिच हुने फरक विचारले पनि समस्या सृजना हुन्छ । काम गर्दै जाँदा काम पूरा गर्न नसक्ने अवस्था पनि समस्या हो । बुझाई वा विचार ग्रहणमा परेको कठिनाइको अवस्था समाधानका लागि खोजिने प्रश्न पनि समस्या हो । नकरात्मक सोच पनि समस्या हो । मानिसको उमेर, खोजको अवस्था, काम गर्ने ठाउँमा वातावरण, अनुभव तथा ज्ञान आदि जस्ता कुराहरुले कुनै कुरा समस्या ठान्ने वा ठान्ने कुरा निर्धारण गर्छ । मानिसको उमेर, क्षमता तथा अनुभव आदिले गर्दा कुनै विषयलाई समाधान गर्न सक्षम छ भने सो विषय उसका लागि समस्या हुँदैन तर समाधान गर्न सकेन भने समस्या हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) टोलीकार्य भनेको के हो र यसबाट कसरी नेतृत्व विकास हुन्छ ?
2.) मानवको जैविकीय उदविकासको छोटो परिचय लेख्नुहोस् ।
3.)अस्ट्रालोपिथेकस र होमो हयाबिलिसबिचका समानता र भिन्नता प्रस्ट पार्नुहोस् ।
4.)होमो जातिका विशेषताहरू लेख्नुहोस् ।
5.)होमो इरेक्टस (Homo erectus) को छोटो परिचय दिनुहोस्‌ ।
6.)होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis) को छोटो परिचय दिनुहोस्‌ ।
7.)अस्ट्रालोपिथेकस (Australopithecus) जातिको छोटो परिचय दिनुहोस्‌ ।
8.)मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्‌।
9.)कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
10.)तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।