Search answer for your unanswered questions.

Class : 11
Unit : तनाव व्यवस्थापन


माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : माथिको घटनामा तनाव सिर्जना गर्ने कारणहरु निम्नलिखित छन् : i) कक्षा ११ को परिक्षामा राम्रो नतिजा ल्याउने, ii) सहरको खर्चिलो बसाइ खर्च जुटाउने समस्या, iii) वृद्ध बाआमाको जिम्मामा सानो भाइलाई राखेर आउनु, iv) बाआमा पालैपालो विरामी पर्नु, v) पढाइमा ध्यान केन्द्रित गर्न नसक्नु, vi) मनमा नकरात्मक विचार उत्पन्न हुनु ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
2.)तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
3.)नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
4.)नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
5.)मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस्‌ ।
6.) पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्‌।
7.) ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।
8.)‘कृषि युग व्यवस्थित बसोबास र सभ्य विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।
9.)मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस् ।
10.) कृषि युगको विकाससँगै समाजमा असमान वर्गहरू विकास हुँदै गएको प्रसङ्गलाई जोड्दै वर्तमान समयमा विकासले ल्याएको सामाजिक असमानताको व्याख्या गर्नुहोस् ।