Search answer for your unanswered questions.

Class : 11
Unit : समस्या समाधान


समस्याको निष्कर्ष कसरी निकालिन्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : समस्या देखापरेमा पहिले समस्या सृजना भएको कारणहरु खोज्नुपर्छ । समस्या सिर्जना भएको विभिन्न पक्षहरू केलाउनु पर्छ । यसरी समस्याको पहिचान हुन्छ । समस्या पहिचान भई सकेपछि यसका समाधानका लागि विभिन्न विकल्पहरु खोज्नुपर्छ । समस्यासँग सम्बन्धित पक्षहरुलाई कसरी निराकरण गर्न सकिन्छ, सोको खोजी गर्नुपर्छ । तार्किक, औचित्यपूर्ण, सिर्जनात्मक तथा सकारात्मक सम्भाव्य विकल्पहरु खोज्नुपर्छ किनकि समस्या समाधान गरीसकेपछि सो समस्या फेरि नदोहोरियोस् । छनोट गरी प्रयोग गरिएको विकल्पले सबै पक्षलाई सन्तुष्ट पार्न सकोस् भनी सोच राख्नुपर्छ । सम्भाव्य विकल्पहरुको बारे तथ्य र प्रभावको खोजी गरी विश्लेषण गर्नुपर्छ । कुन विकल्पको सबैभन्दा न्यून नकारात्मक प्रभाव रहेको हुन्छ, सो विकल्प उत्तम हुन्छ । यसरी विश्लेषण गरी उत्तम विकल्पलाई छनोट गरी निष्कर्ष निकालिन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)होमो जातिका विशेषताहरू लेख्नुहोस् ।
2.)होमो इरेक्टस (Homo erectus) को छोटो परिचय दिनुहोस्‌ ।
3.)होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis) को छोटो परिचय दिनुहोस्‌ ।
4.)अस्ट्रालोपिथेकस (Australopithecus) जातिको छोटो परिचय दिनुहोस्‌ ।
5.)मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्‌।
6.)कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
7.)तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
8.)नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
9.)नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
10.)मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस्‌ ।