Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध


सामाजिक विज्ञान र सामाजिक अध्ययनबिचको अन्तरसम्बन्धबारे छोटो टिप्पणी लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सामाजिक विज्ञानअन्तर्गत विभिन्न विषयहरु जस्तै: भूगोल, इतिहास, समाजशास्त्र, अर्थशास्त्र, जनसंख्या शास्त्र, नीतिशास्त्र, दर्शनशास्त्र, राजनीतिशास्त्र आदि विषयहरू समेटिएका हुन्छन् । ती विषयहरु मानव जीवनसँग सम्बन्धित छन् । समाजिक विज्ञानअन्तर्गतका विषयहरूको अध्ययन उच्चतहसम्म हुन्छ । यसमा सैद्धान्तिक पक्षको बढी अध्ययन हुन्छ । समाजको आवश्यकता, राष्ट्र र मानव समुदायको चाहनाअनुसार सामाजिक विज्ञानका विषयहरुबाट लिएर एकीकृत रुपमा यो विषय तयार पारिएको हो । यसमा मानव जीवनको व्यवहार पक्षसँग सम्बन्धित विषयवस्तुहरु राखिएका छन् । समाजिक अध्ययनको सिकाइबाट विद्यार्थीहरुमा सिर्जनात्मक सोच, नैतिकता ,सच्चरित्रता, इमान्दारी, परिश्रमी, राष्ट्रभक्ति एवं विश्वपरिवेशको जानकारी राख्न सक्ने गुणहरूको विकास विद्यार्थीहरूको उमेरबाट नै होस् भन्ने यसको उद्देश्य हो । सामाजिक विज्ञानका विषयहरुबाट नै मानवजीवनसँग सम्बन्धित व्यवहारिक पक्षलाई अध्ययन गर्न सामाजिक अध्ययन विषयको सृजना भएको हो । यी दुवै विधाको आधारमा विषयहरु उही भएकाले यी दुवै विधाहरु एकअर्कासँग सम्बन्धित छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)निर्णय निर्माणका प्रकारहरु उदाहरणसहित वर्णन गर्नुहोस् ।
2.) निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरुको सूची तयार गर्नुहोस् ।
3.)‘निर्णय निर्माण जटिल र व्यावहारिक काम हो ।’ यस भनाइलाई आफ्ना तर्कले पुष्टि गर्नुहोस् ।
4.)समस्या भनेको के हो ?
5.) समस्या कसरी पहिचान गरिन्छ ?
6.)समस्या समाधानका मुख्य चरण के-के हुन् ।
7.) समस्याको निष्कर्ष कसरी निकालिन्छ ?
8.)सञ्चार भनेको के हो ? सञ्चार कति प्रकारका हुन्छन् ? सञ्चारका तत्वहरुको सूची बनाउनुहोस् ।
9.)प्रभावकारी सञ्चारका अवरोधहरु उल्लेख गर्नुहोस् ।
10.)प्रभावकारी सञ्चारका माध्यमहरु उल्लेख गरी तिनीहरुले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस् ।