Search answer for your unanswered questions.

Class : 11
Unit : निर्णय प्रक्रिया


निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरुको सूची तयार गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कुनै पनि निर्णय गर्नु पर्दा निम्न कुराहरू विचार गर्नुपर्छ : i) समस्या के हो भनी पहिचान गर्ने । ii) समस्या पहिचान गरिसकेपछि सोको विश्लेषण गर्ने । सो समस्या किन सृजना भयो यसका पक्षहरु केके हुनु , यसको मूल कारण के हो , आदि । iii) समस्या विश्लेषण गरिसकेपछि सो समस्या समाधान गर्न के के विकल्पहरु छन् , सोको खोजी गर्ने । iv) खोजिएका विकल्पहरुको राम्रा तथा नराम्रा पक्षहरुबारेमा विश्लेषण गर्ने । v) विकल्पहरुमध्ये सबभन्दा राम्रो विकल्प छनौट गर्ने । vi) छनौट गरिएको विकल्पलाई कार्यान्वयन गर्ने । vii) कार्यान्वयन गरिसकेपछि केही अवधिपछिको निर्णयको पुनरावलोकन गर्ने र मूल्याङ्कन गर्ने । viii) केही कमीकमजोरी देखिएमा संशोधन गर्ने र कार्यान्वयन गर्ने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि समाजिक सञ्जाललाई कसरी प्रयोग गर्नुपर्छ ?
2.)असल नेतृत्व विकास गर्न के के गर्न सकिन्छ ?
3.) टोलीकार्य भनेको के हो र यसबाट कसरी नेतृत्व विकास हुन्छ ?
4.) मानवको जैविकीय उदविकासको छोटो परिचय लेख्नुहोस् ।
5.)अस्ट्रालोपिथेकस र होमो हयाबिलिसबिचका समानता र भिन्नता प्रस्ट पार्नुहोस् ।
6.)होमो जातिका विशेषताहरू लेख्नुहोस् ।
7.)होमो इरेक्टस (Homo erectus) को छोटो परिचय दिनुहोस्‌ ।
8.)होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis) को छोटो परिचय दिनुहोस्‌ ।
9.)अस्ट्रालोपिथेकस (Australopithecus) जातिको छोटो परिचय दिनुहोस्‌ ।
10.)मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्‌।